प्रधानमन्त्री ओली आज र भोलि सुदूरपश्चिमका विभिन्न कार्यक्रममा सहभागी हुने

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आज र भोलि सुदूरपश्चिमका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागीता जनाउने भएका छन् । प्रधानमन्त्री ओलीले आज धनगढी हुदै डडेलधुराको स्याउलेमा रहेको विद्यतु सव स्टेशनको दिउसो २ बजे उद्ध्घाटन गर्ने कार्यक्रम छ । यसैगरी दिउसो साढे ३ बजे डोटीको विपी नगरमा सहजपुर –बोक्टान सडकको शिलान्यास गर्ने कार्यक्रम छ । यसैगरी भोली सुदुरपश्चिम … Continue reading प्रधानमन्त्री ओली आज र भोलि सुदूरपश्चिमका विभिन्न कार्यक्रममा सहभागी हुने